पत्रकार खड्कालाई पितृशोक

लन्डन । बीबीसी विश्व सेवाका वातावरण संवाददाता तथा अग्रज पत्रकार नवीन सिंह खड्कालाई पितृशोक परेको छ । पत्रकार खड्काका पिता पुरन सिंह खड्काको ७६ वर्षको उमेरमा बुधबार काठमाडौँमा निधन भएको हो । स्वर्गीय खड्काको बिहीबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनी लामो समयदेखि छाती र फोक्सोसम्बन्धि रोगबाट पीडित थिए । उनको उपचारका क्रममा … Continue reading पत्रकार खड्कालाई पितृशोक